शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

धनगढीमा मोनोरेलको सपना बाँडेका सुदूरपश्चिमका पूर्वमन्त्री देउवा जेनजी आन्दोलनपछि अमेरिका पलायन

धनगढी । सुदूरपश्चिम सरकारका पूर्वमन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ (२)बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रकाश देउवा गत भदौमा भएको जेनजी आन्दोलनपछि अमेरिका पलायन भएका छन् । अमेरिका गएको करिब ७ महिनासम्म पनि उनी नफर्किएपछि विभिन्न