शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

ओली र लेखकको रिहाइको माग गर्दै कैलाली एमालेले पनि बुझायो  विरोधपत्र

धनगढी । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा धनगढीमा नेकपा एमालेले विरोध प्रदर्शन गरेको छ। उनीहरूलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै एमाले कैलालीले