कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले आफ्नो विजयलाई परिवर्तन, सुशासन र पारदर्शिताको पक्षमा उभिएका सम्पूर्ण जनताको जित भएको बताएका छन् । महताले मतदाताहरूले आफूमाथि देखाएको विश्वास र