आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेश

९९८ मतले यसअघि पराजित महर यसपटक फराकिलो मतान्तरसहित निर्वाचित

धनगढी । बझाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित महर यसपटक फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । महर १८ हजार ५४३ मत ल्याएर निर्वाचित हुँदा