सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

कञ्चनपुरका सुनाहा समुदायको प्रश्न– यिनै विभेदकारीलाई कहिलेसम्म र किन हामीले भोट दिइरहनुपर्ने ?

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका वडा नम्बर १२ र १३ मा बसोबास गर्दै आएका सुनाहा समुदायलाई प्रतिनिधि सभाको आसन्न निर्वाचनबारे खासै चासो छैन । लोपोन्मुख अल्पसङ्ख्यक यो समुदायले अल्पसङ्ख्यक सूचीमा आफूहरूलाई सूचीकृत गर्न