काठमाडौँ । दार्चुलामा प्रहरी हवल्दारको हत्या भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम रानाले रातोपाटीलाई बताए । महाकाली नगरपालिका–४ बांगाबगडा स्थित एउटा होटलको