सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्री कप छनोट क्रिकेट : बैतडी फाइनलमा

बैतडी । बैतडीको पुरुष टोली प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश स्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । बैतडीले शुक्रबारकाे खेलमा डडेल्धुरामाथि पाँच विकेटको सहज जित निकालेको हो । यसअघि बैतडीले बझाङलाई आठ