आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

बैतडीमा भ्यान दुर्घटना, तीन जना गम्भीर

बैतडी । बैतडीमा भ्यान दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । खोल्सीबाट पाटन बजारतर्फ आइरहेको सुप प्र ०१ ००१ च ४१२८  भ्यान पाटन–६ गाङको मोडमा आज बिहान दुर्घटना भएको हो ।  दुर्घटनामा  भ्यान चालक पाटन