काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनतालाई छिटोभन्दा छिटो सेवा प्रवाह गर्न र खर्च कटौतीको विवरण तयार गर्न निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरूको बैठकमा उनले यस्तो निर्देशन