सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरूप

कैलाली । पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ ।सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ । व्यवस्थित एवं आकर्षक सहरको रूपमा विकास गर्न