सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ वनहरा नदी तटीय क्षेत्रमा झोपडी बनाएर बस्दै आएका भूमिहीन परिवार सुरक्षित स्थानमा सर्ने तयारीमा जुटेका छन् ।  कोही झोपडी बनाउन व्यस्त छन् भने कोही झोपडीमा च्यातिएका त्रिपाल र कपडा