सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा भारी वर्षा

कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ । आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा  दिउँसो दुई बजेपछि पुन: सुरु भएको हो ।  भारी वर्षासँगै धनगढी जलमग्न