मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

खोलाले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्यको शव फेला

कैलाली । बाजुराको गौमुल गाउँपालिका-३ मा खोलाले बगाएर बेपत्ता भएका एकजना पूर्व वडा सदस्यको शव फेला परेको छ। आइतबार ४५ वर्षीय धन बहादुर बोहरा खोलाले बगाएर बेपत्ता भएका थियो ।  उनको शव सोही वडाको तीन नम्बर वडाकै