मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

कैलाली कारागारमा कैदीबन्दी मृत्यु प्रकरण : सई पक्राउ

कैलाली । कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु प्रकरणमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।  डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय...